आज मन्त्रिपरिषद् बैठक बस्दै
खबरपथ संवाददाता
५ आश्विन २०८२, आईतवार १२:२३
काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ ।






















