रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

खबरपथ संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार २१:०५

काठमाडौं । रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्।

साथै यहाँ नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३४६२ ल्याए। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्। प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*