रुपन्देही-३ मा रास्वपाका डा. लेखजंग थापा निर्वाचित

खबरपथ संवाददाता
२३ फाल्गुन २०८२, शनिबार १२:०७

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निर्वाचित भएका छन् । उनले ५८ हजार ८ सय १४ मत ल्याई निर्वाचित भएका हुन। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*