एमाले सचिवालय बैठक सुरू

खबरपथ संवाददाता
२४ मंसिर २०७९, शनिबार १४:२८

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ । आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो । न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*