मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरु सार्बजनिक

खबरपथ संवाददाता
१३ फाल्गुन २०८१, मंगलवार १५:१८

काठमाडौँ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्बजनिक गरेका हुन् । बैठकले गरेका विभीन १५ निर्णयहरु सार्बजनिक गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*